राजनीति

राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार तय गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

आशन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार टुंगो लगाउन सत्तारुढ नेपाली कांग्रेसले आज (मंगलबार) पनि आन्तरिक छलफल गर्ने भएको छ । उमेदवारको टुंगो लगाउन कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार टुंगो लगाउन बिहान