राजनीति

एआइजीका सात दरबन्दी खारेज, प्रदेशमा डिआइजीको दरबन्दी थपियो,देउवाका प्यारालाई बढुवा गरिदै

हचुवाको भरमा एआइजीको दरबन्दी थप्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैमा समस्या सुरु भएको छ। प्रहरीबाट प्रदेशमा विशिष्ट श्रेणीका एआइजी खटाइए पनि प्रदेश गृह मन्त्रालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी सचिव हुने भएपछि समस्या आएको हो। सरकारले नेपाल प्रहरी र