राजनीति

ओलीले राष्ट्रपतिमा विद्याको नाम उच्चारण गर्ना साथ झलनाथ यसरी पड्किए,ओली र झलनाथ खनालबीच बाझाबाझ !

राष्ट्रपतिको विषयलाई लिएर एमालेभित्र विवाद चर्किन थालेको छ । मंगलबार एमाले स्थायी कमिटि बैठकमा ओलीले विद्या भण्डारीलाई फेरि राष्ट्रपतिमा उठाउने प्रस्ताव गरेपछि विवाद देखा परेको हो । ओलीले उक्त प्रस्ताव राखेपछि बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्वीकार गरेका थिए ।