स्मार्ट सिटी बनाउनलाई मन्त्री राईको यस्तो छ मोडालिटी
शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठान गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले घरबाट सिधै नदीमा ढल मिसाउने कार्य कडाइका