नेपाल–भारतवीच १९५० को शान्ति तथा मैत्री सन्धिसहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले आफ्नो कार्य ९साझा प्रतिवेदन० सम्पन्न गरेलगत्तै भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले उपप्रधान मन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गर्नुभएको छ ।
काठमाडौंको माइतीघरलगायतका स्थानहरुमा सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित कार्यकर्ताहरुलाई