देउवा सिङ्गापुर प्रस्थान, निधि कार्यबाहक सभापति
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । बुधबार अपरान्ह १:३० बजे थाई एयरलाइन्सको उडानबाट देउवा सिङ्गापुर प्रस्थान गरेका हुन् । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ