सिडीओले नैं नटेरेपछि प्रदेश सरकारलाई तनाव, नं.२ को सरकारले लेख्यो गृहमन्त्री बादललाई यस्तो पत्र
नागरिकताको विषयमा प्रदेश २ को सरकार र केन्द्र सरकारबीच तनाव बढ्दै गएको छ । प्रदेश सरकारको पत्र कार्यान्वयन गर्न २ नम्बर प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीले अस्वीकार गरेपछि प्रदेश सरकारले केन्द्रीय गृहमन्त्रीलाई नै पत्र लेखेको छ । प्रदेश