राजनीति

विदा हुने बेला भावुक हुँदै सिइओ भुसालले भने,सरकारले धन्यवाद समेत दिएन

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएका छन् ।  पदमुक्त गरिएको पत्र दिँदा  भावुक हुँदै सिइओ भुसालले भने  सरकारले धन्यवाद समेत दिएन  । पत्रकार भेटघाट कार्यक्रममा सिइओ भुसालले सरकारले पठाएको अवकास पत्र पढेर सुनाउँदै सरकारले चालेको कदम