राजनीति

कानुनमन्त्रीमा बिरोध खतिवडाको चर्चा, भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलको नाम छैन ओलीको खल्तीमा

  कानुनमन्त्रीमा बिरोध खतिवडाको चर्चामा आएसँगै भानुभक्त ढकाल, कृष्णभक्त पोखरेलको नाम ओलीको खल्तीबाट आउट भएको छ ।   सरकारको बचाउ गर्ने सन्दर्भमा भुतले खाजा खाने बेलामा दिएको एक अभिव्यक्तिलाई अनावश्यक ढंगले राजनीतिकरण गरिएपछि कानुमन्त्री शेरबहादुर तामाङ राजीनामा दिनुप¥यो ।