राजनीति

दूरसंचार प्राधिकरणको अध्यक्षमा झाले कसरी मारे बाजी ?

  सरकारले अन्ततः दिगम्बर झालाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । यसअघि सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन शेरबहादुर देउवा सरकारले गरेका नियुक्ति खारेजीमा उनी पनि परेका थिए । निर्वाचनपछि भएका