बिहीबार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा प्रदेश-२ को सरकारका १३ सदस्य मध्ये आठजना सहभागी भए। आरआरएन नामको गैरसरकारी संस्थाद्वारा आयोजित सामुदायिक विकास कार्यक्रम अन्तर्गत संस्थाको प्रगति समीक्षा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित आठ
नेपाल राहत शिक्षक समितिको आव्हानमा बिहीबार पनि जिल्लाका सम्पूर्ण विद्यालय बन्द बन्द भएका छन्। आफना माग संबोधन गराउन