राजनीति

केपी ओली नेतृत्वको सरकारले केही गर्न नसक्ने भन्दै यसरी गर्जिए महत,काँग्रेसको आर्थिक नीतिले मुलुक अगाडि बढेको जिकिर

नेपाली काँग्रेसका नेता डा रामशरण महत काँग्रेस सरकारले ल्याएको आर्थिक नीतिले नै अहिले मुलुक अगाडि बढिरहेको जिकिर गर्नुभएको छ । नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना