राजनीति

निर्मलाका बा-आमाले भने, ‘पहिल्यै प्रमाण नष्ट गरेर, आँखामा छारो हालियो’

    कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्यामा शुरुदेखि नै आंशकाको घेरामा रहेका एसपी विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आज प्रहरीले सार्वजनिक गरेको छ ।   पन्त हत्याको घटनामा विवादित बनेपछि निलम्वनमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा