कांग्रेसमा गच्छादार मात्रै कार्यकर्ता जति राजपा र फोरममा, देउवाले भने यति हो तपाईका मान्छे ?
नेपाली कांग्रेसमा समाहित भएको तत्कालिन फोरम लोकतान्त्रिकका नेताले पश्चिम नवलपरासीमा आफ्ना पुराना कार्यकर्ताहरुको नामावली संकलन गर्न थालेको छ । पार्टी कांग्रेसमा मिसिए पनि संगठनको जिम्मेवारी नपाएपछि क्रियाशील सदस्यता दिलाउन नामावली संकलन गरिएको पूर्वफोरम नेताहरु बताउँछन् । पूर्वफोरम लोकतान्त्रिकका अध्यक्ष वीजयकुमार गच्छदारले