राजनीति

बाहिरी चक्रपथको क्षेत्रमा पर्ने जग्गाको मूल्य १० गुणाले वृद्धि, स्थानीयको विचल्ली हुने संकेत

  उपत्यकाको बहुचर्चित परियोजना बाहिरी चक्रपथको चर्चासंगै अन्ततः परियोजना चिनियाँको हातमा पर्ने निश्चित जस्ते भएको छ ।   चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ले निर्माण गर्ने भनिएको बाहिरी चक्रपथ आर्थिक प्रलोभनमा परेर सरकारले चीनलाई सुम्पन थालेको भन्दै विरोध समेत सुरु भएको छ ।