राजनीति

नेपाल खानेपानी संस्थानको पाइप खरिदमा २५ करोड घोटाला

  डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेपानी संस्थानले २५ करोड रूपैयाँ घोटाला गरेको छ। संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको हो।   एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त