राजनीति

धनगढीका मेयर बडविरुद्ध २२ सांसदको उजुरी, यस्ता छन् अाराेप

  धनगढी उपमहानगरका मेयर नृप बडमाथि कार्बाहीको माग गर्दै २२ सांसदले एकैपल्ट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश राजधानीको विषयमा उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले मेयर बडमाथि कार्बाहीको माग