उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको मालपोत कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले तोडफोड गरेका छन् । कार्यकर्ताले कार्यालय छिरेर ४ वटा कम्प्युटर तोडफोड गर्नुका साथै अधिकृत मधु लम्साललाई मोसो दलेका छन् । तोडफोड र मोसो दलेर कार्यकर्ता फरार भएका