राजनीति

जनताको बहुदलीय जनवाद मैले ‘क्वाइन’ गरेको हो: ओली

  झापा विद्रोह एक क्रान्तिकारी रोमान्स थियो कि योजनाबद्ध विद्रोह ?  झापा आन्दोलन, जसरी हामी अघि बढ्यौँ, त्यो हाम्रो छनोटको विषय होइन । सिद्धान्तले हामीलार्ई होइन, सिद्धान्त मिसिए होलान् । छानेरै अपनायौँ होला । तर, बाध्य भएपछि निर्विकल्प छनोट । अर्को उपाय नै छैन । त्यसलार्ई