स्थानीय तहमा नेकपाको संयन्त्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारी, प्रदेशका अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपालीलगायतको उपस्थितिमा