पार्टीभित्रको आन्तरिक असन्तुष्टि र पार्टी र सरकार सञ्चालनका विषयलाई हल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक आज (आइतबार) बस्दैछ । आज अपरान्ह ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै
राजपाको राजनीतिक धार अब कता जान्छ ? वा उसले के गर्छ ? भन्ने प्रश्न यतिबेला निकै चासोको विषय बनेको