विप्लवका कार्यकर्ताद्वारा मालपोत कार्यालय तोडफोड



हाम्रो इकोनोमि

 

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको मालपोत कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले तोडफोड गरेका छन् ।

कार्यकर्ताले कार्यालय छिरेर ४ वटा कम्प्युटर तोडफोड गर्नुका साथै अधिकृत मधु लम्साललाई मोसो दलेका छन् ।
तोडफोड र मोसो दलेर कार्यकर्ता फरार भएका छन् ।

नगरपालिका कार्यालयबाट १ सय मिटर पर इलाका प्रहरी कार्यालय पालुङ छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...