काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् । जिल्ला बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । तोडफोडका क्रममा नेविसंघ कार्यकर्ताले चारजना
नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दरखास्त दिएका छन् । निगमले गत २९ भदौमा निगमको प्रबन्ध