राजनीति

उसै त लाल, कस्तो अबको चाल ?

  उसै त खुला सिमाना, त्यसमाथि मुस्लिम मुख्यमन्त्री । गतसाता जनकपुर पुगेर नेकपा अध्यक्ष प्रचण्डले लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी नै दिनुपर्ने स्थिति आयो । यसको भित्री कुरासँग छिमेकी मुलुक र प्रदेशको आन्तरिक राजनीतिक सन्तुलन पनि जोडिएको छ