राजनीति

ओली अल्पमतमा परेपछि दुई अध्यक्षबिच खटपट, स्थायी समिति नै ५ पटक स्थगित

  स्थायी समितिमा ओली अल्पमतमा परेपछि दुई अध्यक्षबिच खटपट शुरु भएको छ । स्थायी समितिमा ओली अहिले अल्पमतमा छन ।   सत्तारुढ नेकपाका युवा नेताले पार्टी बैठक अनिश्चित बन्दै गएपछि शीर्ष नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। नीति निर्माण गर्ने महत्वपूर्ण