राजनीति

नेकपाको सचिवालय बैठक जारी,यस्तो आउदैछ निर्णय

  नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा भ्रातृ संगठनहरुको सांगठनिक एकता प्रक्रियाबारे छलफल हुने प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको साढे २