नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । आफ्नै घरमा बिहान अचेत भेटिएका काफ्लेलाई गंगालाल हृदय केन्द्रमा लगेर उपचार भइरहेको छ । उनको अहिले शल्यक्रिया भइरहेको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टराईले जानकारी दिएका छन् । नेपाल विद्यार्थी
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने बताउनु भएको छ । आर्थिक वर्ष २०७५÷०७६