भ्रमणमा अाएको स्याङजाको चापाकोट नगपालिकाका टाेलीले रक्सि खाएर झगडा गर्दा मेयरसहित केहि घाइते भएका छन् । शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा राति करिब २ बजेतिर झडप हुँदा घाइते भएका हुन् । घाइतेहरूलाइ अहिले जिल्ला अस्पतालमा
पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ । केही