राजनीति

सुटुक्क अमेरिका पुगेका मुख्यमन्त्री राईको को हुन् त दुलही ?

    घाँटीको उपचारका लागि भनेर थाइल्याण्ड गएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अचानक अमेरिका पुगे । बै‌ककस्थित ब्रुमुनग्राड इन्टरनेशनल अस्पतालमा उनेको घाँटीको परीक्षण भयो । त्यसको रिपोर्ट कात्तिक २७ मा मात्रै आउने भएपछि उनी अमेरिकातर्फ गएको बताइयो