अभियोग १ : अध्ययन, प्लानिङ र तयारीविनाका अकाशे योजनाका बारेमा घन्टौँ गफ दिनुहुन्छ । त्यही भएर मान्छेहरू तपार्इंलाई ‘देशकै अब्बल गफाडी’ पनि भन्छन् । तपाईंलाई यो उपाधिप्रति कुनै खेद छैन, खुसी नै हुनुहुन्छ । पहिला मेरो बारेमा मान्छेहरू स्पष्ट हुनुपर्छ । स्थापित भनेको कुनै
नेपाल प्राकृतिक रुपमा सुन्दर छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्दछ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै