राजनीति

बार्ताको माध्यमबाट समस्याको निकास निकाल्न आन्दोलनरत चिकित्सकलाई सरकारको आग्रह

    छलफलको मध्यमबाट समस्याको निकास निकाल्न भन्दै आन्दोलनरत चिकित्सकहरुलाई सरकाले वार्तामा वस्न आग्रह गरेको छ ।   भदौ १ देखि लागू गरिएको मुलुकी अपराध संहिता (ऐन) प्रति असहमति जनाउँदै आन्दोलनरत चिकित्सकलाई सरकारले सोमवार वार्तामा बोलाएको हो । चिकित्सकको लापरबाहीले