प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हाल्नु भएको १० महिना पुगेको छ । यसबीचमा सरकारले उल्लेख्य काम गरेको तथ्यांकमा देखिएको छ । समृद्ध नेपाल सुखी नेपालीको मुल नारालाई ब्यवहारमा कार्यान्वयन गर्दै अघि बढेको ओली सरकारले सवैजसो मन्त्रालयमा काममा राम्रो