बामदेवलाई यसरी शान्त बनाए प्रचण्डले, टेलिफोनमा के फुके कानमा
विहीबार नेकपा स्थायी कमिटीको बैठकमा निक्कै आक्रामक देखिएका नेता वामदेव गौतम शुक्रवारको अन्तिम बैठकमा लगभग मौन बसे । विहीबार साँझको बैठकमा आक्रमक गौतम शुक्रबार विहानको बैठकमा किन मौन बसे ? अधिकांस स्थायी कमिटीका सदस्यहरु उनको भूमिकाप्रति चकित परेका छन्