प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ । महेन्द्रनगरकै प्रदीप रावल र विशाल
वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपाका) एक प्रभावशाली नेता हुन् । उनको राजनीतिक जीवन उतारचढावमा बढी केन्द्रित छ ।