सुर्यको शरणमा आए प्रचण्ड, माओबाद छोडेको घोषणा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तत सुर्य चिन्हको मुनि आउनु भएको छ । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनबाद (जबज) नमान्ने खुल्ला घोषणा गर्नुभएका उहाँ सुर्यको शरणमा आउनु भएको हो ।

जबजको पक्षमा आफु कदापि नलाग्ने कसम खाइसक्नु भएका प्रचण्ड शक्ति विहिन भएपछि सुर्यको झण्डा समात्न आइपुग्नु भएको छ । सरकारविरुद्ध प्रदेशन गरिरहेको प्रचण्ड–माधवकुमार नेपाल पक्षले सुर्य अंकित झण्डाको प्रयोग गर्नुभएको छ । भृकुटिमण्डपमा सडक छेकेर सो समुहले विरोध प्रर्दशन गरिरहेको छ ।

सोमबार राति एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले केपी शर्मा ओलीले मलाई प्रधानमन्त्री दिएको भए यो अवस्था नै नआउने बताइसक्नु भएको छ । आफुलाई सत्तामा पु¥याउन जनतालाई सास्ती दिनुपर्ने अवस्थामा उहाँ पुग्नु भएको छ । प्रर्दशनले गर्दा राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । गन्तब्यमा हिडेका सर्वसाधारणले निक्कै सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...