बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा भूमाफियाको कब्जामा पुर्याउनका लागि तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल आफै सक्रियतापुर्वक योजना बनाएरै लाग्नुभएको तथ्य बाहिर आएको छ । तात्कालिन प्रधानमन्त्री नेपालले सम्बन्ध नै नरहेको मन्त्रालयलाई समेत प्रयोग गरी ललितानिवासको जग्गा भूमाफियालाई दिलाउन मन्त्रिपरिषदबाट निर्णय
प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक वृत्तमा अन्यौल बढेको छ । सरकारले आगामी वैशाखमा संसदको चुनाव घोषणा त गरेको छ,