मुख्य खबर

वागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

  वागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् । नेकपा विभाजनसँगै उनीहरुले मुख्यमन्त्रीमाथि विभिन्न आरोप