मुख्य खबर

निजगढ विमानस्थल निर्माणमा अवरोध हुँदैन : मन्त्री आले

    वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वारा जिल्लाको निजगढमा निर्माण गरिन लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालयबाट कुनै अवरोध नहुने बताउनु भएको छ । बारा जिल्लाको निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने ठाउँको आज अनुगमन गर्नु त्यहाँ