मुख्य खबर

प्रधानन्यायाधीश किन निरन्तर सोधिरहेछन् एउटै प्रश्न ?

  मन्त्रिपरिषदको निर्णयका आधारमा प्रधानमन्त्रीले सिफारिस गरी राष्ट्रपतिले गरेको संसद विघटनको विवाद आफ्नो इजलासमा आएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले नछुटाइकन एउटा प्रश्न निरन्तर सोधिरहनु भएको छ, ‘बहुमतको सरकारले धारा ७६ (७) अनुसार संसद विघटन गर्न किन पाउँदैन ?’ पुस ५