दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन् : भुषाल
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले आफूले दुई तिहाई ल्याउने ग्यारेन्टी नभएसम्म केपी ओलीले चुनाव नगराउने दावी गरेका छन् । उनले ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलन रोकिने पनि बताए ।प्रचण्ड–माधव पक्षले राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्ने