अविश्वासको प्रस्तावबाट पछि हट्यो प्रचण्ड-माधव गुट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेपाल कम्युनष्टि पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहले अझै प्रधानमन्त्रीबाट राजीनामाको अपेक्षा गरिरहेका छन् ।

प्रधानमन्त्रीले सहजै राजीनामा दिने वातावरण बनाउनका लागि आज अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव पेश नगर्ने रणनीतिमा उक्त समूह छ । यसको अर्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिने अवसरमा प्रदान गर्न लागिएको प्रचण्ड–माधव समूको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहको समझदारीअनुसार आइतबारको संसद्‌मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलगिने भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने तयारीमा उनीहरु छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...