प्रचण्डले खोसे माधव नेपालको अध्यक्ष पद



हाम्रो इकोनोमि

 

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहको अध्यक्ष बाट माधव कुमार नेपाललाई हटाइएको छ । आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुभकामना दिने क्रममा संयुक्त हस्ताक्षर नभएर अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको मात्र हस्ताक्षर गरिएको छ ।

उक्त एक जनाको मात्र हस्ताक्षर भएको हुँदा आम नागरिकलाई चासको विषय बनेको छ । उक्त बराबर र्हैसियत भएका भनिएका अध्यक्षहरुको पार्टीको लेटर मा एक जनाको मात्र हस्ताक्षर हुन रहस्यमय हुन गएको छ । मुलधारको नेकपा छाडेर छुट्टै प्रचण्ड नेपाल समुहले माधव नेपाललाइ आफ्नो समुहको अध्यक्ष बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...