मुख्य खबर

अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु

    अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् । टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा भएको गोलीकाण्डमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३