मुख्य खबर

२ कार्यकाल र उमेर हदबारे एमालेमा फेरि बहस

     भदौ २०-२२ को विधान महाधिवेशनलाई लक्षित गर्दै नेकपा एमालेमा उमेर हद र २ कार्यकाललगायत विधानका मौजुदा प्रावधानमा बहस थालिएको छ । पार्टी निकटको बुद्धिजीवी परिषद्को अगुवाइमा गुगल फाराममार्फत् डिजिट सर्वेक्षण सुरू गरिएको हो । परिषद्ले एमालेको मार्गदर्शक सिद्धान्त