कुवेतमा नौ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण उनीहरूको पछिल्लो ३ दिनमा मृत्यु भएको हो । १५ जनाभन्दा धेरै नेपाली उपचाररत छन् । विषाक्त मदिरा सेवनले नेपालीसहित ६३ जना अस्पतालमा भर्ना भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न