महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी
ठ्याक्कै एक महिना अघि ४ वैशाखको सबेरै फेवातालको बाराही मन्दिर नजिकै एक किशोरको शव नेपाल आर्मीको टोलीले भेट्टाए