साथीहरूलाई सहज हुँदा आए हुन्छ सँधै स्वागत छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले अब गतिहीन भएर रहन नसक्ने बताएका छन । मंगलबार राति ट्वीटगर्दै महासचिव पोखरेलले पार्टी गतिहीन भएर रहन नसक्ने स्पष्ट पारेका छन ।

माधवकुमार नेपाल समूह एमालेलाई गतिहिन बनाउँदै नयाँ पार्टीको तयारीमा लागेपछि महासचिव पोखरेलले यस्तो ट्वीट गरेका हुन । उनले भनेका छन ‘पार्टी गतिहीन भएर रहन सक्तैन । आफ्नै गतिका साथ अगाडि बढ्छ, बढिरहन्छ ! यसको गतिमा सामेल भएर योगदान गर्न आउनुहुने सबै साथीहरूलाई स्वागत छ ! जहिले सहज हुन्छ – आउँदा हुन्छ , सँधै स्वागत छ ! तर जुनसकै कारणले पार्टीलाई गतिहीन बनाइरहने प्रयत्नलाई स्वीकार्न सकिन्न !

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...