मुख्य खबर

हामीसँग २ गाडी पैसा थिएन, कतै सारिएको पनि छैन : प्रचण्डको सचिवालय

    जेन -जी आन्दोलन सुरु हुनुअघि ‘दुईवटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार