मुख्य खबर

सशस्त्र प्रहरीका एसपी केसीको कडाइ : बाराबाट लाखौंको अवैध सामान बरामद

    सशस्त्र प्रहरी बल नेपाल, गण नं. १२ का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा बारा जिल्लामा अवैध ओसार–पसारविरुद्ध सञ्चालन गरिएको अपरेसनमार्फत झण्डै १० लाख ५५ हजार रुपैयाँ बराबरको भन्सारछली सामान बरामद गरिएको छ । मटिअर्वा