नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ ।

नेकपा एसका एक नेताका अनुसार प्रेमबहादुर आले,  विरोध खतिवडा र किसान श्रेष्ठ  मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ ।

अहिलेको लटमै मन्त्री बन्ने दौडमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणि चौधरी र भवानी खापुङ अगाडि देखिएको छ । उनीहरुको नामबारे छलफल बढेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...